﻿                     मानव अधिकारको विश्वव्यापी घोषणा 

प्रस्तावना 
       मानव परिवारका सबै सदस्यहरूको अन्तर्निहित मान तथा सम्मान र अवछिन्न अधिकारहरूको मान्यता नै स्वतन्त्रता, न्याय, र शान्तिको आधार भएकोले,
 
       मानव अधिकारहरू प्रति अवहेलना तथा अनादरको परिणामबाटै नै काम भड मानव जातिको अन्त स्करणमा चिट पुर्‍याइएको हुनाले र मानवहरूले धर्म र वाक स्वन्त्रता तथा भए र अभावबाट मुक्ति पाउनु पर्छ भन्ने सर्व साधारण जनताको घोषित  आकांक्षा भएकोले,

अत्याचार र दमनको विरुद्ध अरू उपाय नपाएर विद्रोह गर्नू नै अन्तिम उपाय हो भन्ने नउठानुन  हो भने मानव अधिकारहरू कानुनी शासनद्वारा संरक्षित रहनु अति आवश्यक भएकोले, 

      राष्ट्रहरूका बीच मैत्री सम्बन्ध वृद्धि गर्न आवश्यक भएकोले 

संयुक्त राष्ट्र संघका जनता हरूले मानवका मौलिक अधिकारहरू र मनुष्यको मान तथा कदर र नर -नारीहरूको सम्मान अधिकारहरू प्रति पुनः विश्वासको पुस्ट्याइँ अधिकार पत्रमा गरि बढि स्वतन्त्रताको आधारमा सामाजिक प्रगति एवं जीवनको

      सदस्य राष्ट्रहरू र ती राष्ट्रहरूका अधिकारमा रहेका प्रादेशिक जनताहरूमा समेत ती अधिकारहरू र स्वतन्त्र हरू को विश्वव्यापी र प्रभावशाली मान्यता प्राप्त गर्नको लागि प्रत्येक व्यक्ति र समाजको अंगले निरन्तर मनमा राखि राष्ट्रिय र अन्तरराष्ट्रिय प्रगतिशील कदमहरू द्वारा यी अधिकार र सवतन्त्रताहरू प्रति दीक्षा तथा शिक्षाद्वारा श्रद्धा बढाउन प्रयत्न गरून् भनि साधारण सभाले मानव अधिकारको यस विश्वव्यापी घोषणालाई  सबै जनता र राष्ट्रको निम्ति सजिया मापदण्ड भनि घोषणा गर्दछ 

धारा १ सबै व्यक्ति हरू जन्मजात स्वतन्त्र हुन ती सबैको समान अधिकार र महत्व छ। निजहरूमा विचार शक्ति र सद्धिचार भएकोले निजहरूले आपसमा भातृत्वको भावना बाट व्यवहार गर्नु पर्छ।

धारा २ जाति, वर्ण, लिङ्ग, भाषा, धर्म राजनैतिक वा हरू विचार राष्ट्रिय वा सामाजिक उत्पति सम्पत्ति वा अरू कुनै मर्यादाको आधारमा भेदभाव नगरि प्रत्येक व्यक्तिलाई यस घोषणामा उल्लेखित अधिकार र स्वतन्त्रता को अधिकार हुनेछ। यसको अतिरिक्त चाहे कुनै देश सवतन्त्र होस वा संरक्षित, स्वशासनरहित वा परिमित प्रभुशत्ता भएको होस त्यहाँका व्यक्तिहरूमा राजनैतिक क्षेत्रीय वा अन्तराष्ट्रिय  भेदभाव गरिने छैन।

धारा ३ प्रत्येक व्यक्तिलाई व्यक्तिक स्वतन्त्रता र आत्मरक्षाको अधिकार हुनेछ।

धारा ४ बाँधा वा दास बनाइ कसैलाई पनि राखिने छैन। दासत्व र दास दासीको व्यापार प्रत्येक रूपमा निषेध गरिएको छ।

धारा ५ कुनै व्यक्तिलाई पनि शारीरिक यातना दिइने छैन अथवा निर्दयी अमानुषिक वा अपमानजनक व्यवहार वा सजाय गरिने छैन।

धारा ८ संविधान वा कानुन द्वारा दिइएको मौलिक अधिकारहरू भङ्ग गर्ने कार्यहरूको विरुद्ध योग्य राष्ट्रिय अदालतको प्रभावोत्पादक उपचारको सबैलाई अधिकार हुनेछ।

धारा ९ कसैलाई पनि मनमानी ढाँगले देश निष्कासित वा गिरफ्तार वा नजर बन्द गरिने छैन।

धारा १० कुनै व्यक्ति उपर लगाइएको फौजदारी आरोपको विरुद्ध निजको अधिकार दायित्व निरोपन  गर्दै स्वतन्त्र र न्याय युक्त  अदालतबाट सुनुवाइको हक प्रत्येक व्यक्ति लाइ समान रूपले हुनेछ। 

धारा ११ (१) दण्डनीय अपराधको आरोप लागेको प्रत्येक सुविधाहरू दिएको बचाउको सबै आवश्यक सुविधाहरू दिएको खुल्ला अदालतले  कानुन अनुसार निजलाई अपराधी नठहराउन्जेल निज निरपराध मानिने छ।

          (२) कुनै व्यक्तिले गरे वा नगरेको कुनै काम उक्त समयमा राष्ट्रिय वा अन्तरराष्ट्रिय कानुन अन्तर्गत अपराध मानिँदैन भने त्यस्तो कामको प्रति कुनै पनि व्यक्तिलाई दोषी ठहराइने छैन कुनै पनि व्यक्तिलाई   अपराध गर्दा उक्त समयमा दिन सकिने सजाय भन्दा बढि सजाय दिइने छैन। 

धारा १२ कुनैपनि व्यक्तिको गोप्यता परिवार, घर वा पत्र व्यवहारको प्रति मनमानी हस्तक्षेप गरिने छैन र कसैको सम्मान तथा ख्याति माथि चोट पुर्‍याइने छैन र त्यस्तो हस्तक्षेप वा चोटको विरुद्ध प्रत्येक व्यक्तिलाई कानुनी संरक्षणको अधिकार हुनेछ।

धरा १३ (१) प्रत्येक व्यक्तिलाई प्रत्येक देशको सिमाना भित्र स्वतन्त्रता पूर्वक विचरण र बसोबास गर्ने अधिकार हुनेछ।  

           (२) संयुक्त राष्ट्र सङ्घको उद्देश्य र सिद्धान्तको विपरीत कार्यहरू वा अराजनैतिक अपराधहरूको अभियोगको सम्बन्धमा यो अधिकार प्रयोग गर्न सकिने छैन।

धारा १५ (१) प्रत्येक व्यक्तिलाई राष्ट्रको नागरिकताको अधिकार छ।

             (२) कुनैपनि व्यक्तिलाई मनमानी ढङ्गले निजको नागरिकता बाट बन्चित गरिने छैन र नागरिकता परिवर्तन गर्ने अधिकारलाई इन्कार गरिने छैन।
   
धारा १६ (१) जाति राष्ट्र